2 Days Unlimited

2 Days Unlimited

0

2 Days Unlimited

Duration :   2 Days
The Price :   10,000.00
Start Location:   Tikapur
Age Range :   18+
Total Seats :  200/200
View More

१०,००० प्रति व्यक्ति एकरात दुईदिन अनलिमिटेड प्याकेज ।
समाबेश : एक दिनभरको राफ्टिङ
धनगढी / नेपालगन्ज / बिरेन्द्रनगर / महेन्द्रनगर , भालुवाङ देखि निजि जिपमा जामु फिसिङ रिसोर्ट सम्म यातायात सेवा ।
पहिलो दिन : बेलुका लोकल सुकुटी माछा सहित स्थानीय खाजा द्वारा स्वागत त्यसपछि अनलिमिटेड भेज / ननभेज बार्बिक्यु ।
लोकल कुखुराको भाले सकेसम्म बदियाको मासु र भात अनलिमिटेड ।
क्याम्फाएर र म्युजिक सिस्टम अनलिमिटेड ।
ओभरनाईट क्याम्पिङ इन साईड रुम ।( कोठा भित्र क्याम्पिङको व्यवस्था ) सिरक र डसना वा स्लिपिङ व्याग र म्याट रोजि रोजि ।
अर्को दिन बिहान
नास्ता :-अनलिमिटेड दुध र रोटि वा अन्डा तरकारी र चना ।
खाना :- भेरी तथा कर्णालीको ताजा माछा यदि उपलब्ध हुन नसकेमा सुकुटी माछा खाना अनलिमिटेड ।
करिव १०/११ बजे देखि अन्दाजी ५ घन्टा राफ्टिङ सेवा चिसापानी कर्णाली सम्म ।
त्यसपछि पुनः गन्तव्य ( धनगढी / नेपालगन्ज / बिरेन्द्रनगर / महेन्द्रनगर , भालुवाङ) सम्म पुर्याउनु जिपको व्यवस्था

Schedule Details

पहिलो दिन

बेलुका  लोकल सुकुटी माछा सहित स्थानीय खाजा द्वारा स्वागत  त्यसपछि  अनलिमिटेड भेज / ननभेज बार्बिक्यु । लोकल कुखुराको भाले सकेसम्म बदियाको  मासु  र भात अनलिमिटेड । क्याम्फाएर र म्युजिक सिस्टम  अनलिमिटेड । ओभरनाईट क्याम्पिङ इन साईड रुम ।( कोठा भित्र क्याम्पिङको व्यवस्था ) सिरक र डसना वा स्लिपिङ व्याग र म्याट रोजि रोजि  ।

अर्को दिन बिहान

नास्ता :-अनलिमिटेड दुध र रोटि वा  अन्डा तरकारी र चना । खाना :- भेरी तथा कर्णालीको ताजा  माछा  यदि उपलब्ध हुन  नसकेमा सुकुटी माछा  खाना अनलिमिटेड । करिव १०/११ बजे देखि अन्दाजी ५ घन्टा  राफ्टिङ सेवा चिसापानी कर्णाली सम्म  । त्यसपछि पुनः गन्तव्य ( धनगढी / नेपालगन्ज / बिरेन्द्रनगर / महेन्द्रनगर , भालुवाङ) सम्म पुर्याउनु  जिपको व्यवस्था

What's Included

  • BBQ Night
  • Breakfast
  • Insurance
  • Lunch
  • Transport

What's Excluded

  • Flights
  • Guide
  • Hotel Rent
  • Welcome Drinks

Activities

  • Adventure
  • Boating
  • Rafting

Why Book With Us?

  • We offer competitive pricing without compromising on quality or safety. We believe that everyone should have the opportunity to experience the thrill of white water rafting without breaking the bank.
  • We believe that every guest is unique, and we strive to provide a personalized experience for each and every one of our guests. Whether you are an experienced rafter or a beginner, we can customize your trip to meet your needs and preferences.
  • Safety is our top priority. We use top-of-the-line equipment and follow strict safety protocols to ensure that you are safe at all times during your trip.

Got a Question?